• सिने खबर

    भारतमा सम्पन्न डेब्यु अभिनेताको अवार्ड प्रदीप खड्का लाई

    avatar
    Cine Desk

    An editor at cineSaptahik


    • November 15, 2022
    • 150 पटक पढिएको

    अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।भारतको आगरामा भएको फेस्टिभलमा अभिनेता खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करण तर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । यही नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’आग्रामा भएको थियो l उत्कृष्ट फिल्मको अवार्ड भने ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ ले जितेको छ । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरू यतिबेला आगरामा छन् ।

    Facebook Comments