
कलाकार संघको अध्यक्षमा मोहन निरौला पुन विजयी
कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उनले जित निकालेका…
ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित
लस एन्जलिसको डल्बी थिएटरमा सोमबार विश्वको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड कार्यक्रम सम्पन्न भयो l ९५औं संस्करणमा अमेरिकी कमेडी-ड्रामा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म…
फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’वैशाख देखि प्रदर्शनमा
काठमाडौं– आगामी वैशाख २९ गतेदेखि नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आउने भएको छ l निर्माण टिमले चलचित्रको टीजर पनि सार्बजनिक गरिसकेको छ l मुख्य पात्र महेश…
चलचित्र ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक
बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरलाई…
चलचित्र ‘रकम’ को गित सार्वजनिक
काठमाडौँ l नवनिर्मित नेपाली कथानक चलचित्र 'रकम' को निर्माण पक्षले मनैको आँखी झ्याल बोलको गित सार्वजनिक गरेको छ l जयन जे वाइवा र हृतिका श्रेष्ठ…
‘छड्के–२’ प्रदर्शनको संघारमा
काठमाडौं- नेपाली फिल्म ‘छड्के–२’ प्रदर्शनको संघारमा छ ।यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी रहेका छन् ।अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो फिल्म दर्शकमाझ प्रतिक्षित बनेको छ । ग्याङस्टरको कथा बोल्ने ‘छड्के–२’ ले तीन वटा ग्याङ रोयल…
‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक
आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै रेनशा वान्तवा राईद्वारा निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ ।…
आरोहण गुरुकुलमा नाटक ‘गच्छामी’
थियटर हल छिर्न नपाउदै ढोका मै लस्करै भिक्षुको भेषमा दरवारिया बडीगार्ड जस्ता देखिने केहि युवाहरुले टिकट प्याट्ट प्वाल पार्दै दर्शकलाई हल भित्र पठाउछन l भित्र…
‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईमा
डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी…
सामाजिक घटनामा आधारित सडक नाटक ‘सामाजिक संजाल’
दर्शना स्कुलको प्रस्तुति सडक नाटक ‘सामाजिक संजाल’ कागेश्ववरी मनोहराको विभिन्न स्थानमा मञ्चन गरिएको छ l समाजमा घटी रहेको घटनालाई नाटक मार्फत देखाइएको छ l जस्तै…