
सिने खबर

पोखरा थिएटरमा नाटक ‘एक चिहान’ मञ्चन
कार्तिक २० गते आइतबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन भएको छ । यो नाटक नेपाली गरीब किसान र मजदुरहरुको जीवनकथा बोकेको यो…

चलचित्र ‘डिसेम्बर फल्स’ गीतको छायांकन सम्पन्न प्रदर्शन मिति पुस १५
काठमाडौं– आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।यही फिल्मको ‘चार घण्टा कुरेको’ बोलको यूगल गीतको…

चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक
‘निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख…

चलचित्र ‘निरमाया’को गीत सार्वजनिक
फिल्म ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायाको रंग हुँदैन’ बोलको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर छ भने उत्तम भेटुवालको शब्द रचना…

काठमान्डौ पशुपतिमा आज दक्षिण भारतका कलाकारहरुको प्रस्तुति
‘राष्ट्रिय एकता परिषद’ को एक धार्मिक अंगको रुपमा सक्रिय ‘ओमकार महाअभियान’ र श्री पशुपतिनाथ मन्दिरका प्रधान अर्चक एवं मुल भट्ट रावल गणेश भट्ट को निमन्त्रणामा…

चलचित्र २.० छड्के फागुन१९ मा रिलिज
काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र ‘२.० छड्के’मा ग्याङ स्टारको भूमिका निर्वाह गरेका छन् । बिगतको सिनेमा भन्दा फरक शैलीमा प्रस्तुत भएका अनमोलको यो…

चलचित्र ‘महापुरूष’ को बक्स अफिस कलेक्सन ५ करोड
काठमाडौं– सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज दोस्रो साता पुगे पनि हलहरूमा भने दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरूको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको…

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ आयोजना हुने
काठमाडौँ– ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको…

स्ट्यान्ड–अप कमेडी रियालिटी शो‘कमेडी च्याम्पियन’ फिल्म निर्माण गर्दै
काठमाडौं– स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहने छन्…

पुस १५ देखि फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा
काठमाडौं– नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङगिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।निर्माण टिमका अनुसार यो फिल्म आगामी पुस १५ गतेदेखि…