

सिने खबर
शबाना आजमी द्वारा मण्डलामा ‘मास्टरक्लास’
आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा अतिथिको रुपमा शबाना आजमीलाई आयोजक मण्डला थिएटरले आमन्त्रण गरेको छ । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री…
भारतमा सम्पन्न डेब्यु अभिनेताको अवार्ड प्रदीप खड्का लाई
अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।भारतको आगरामा भएको फेस्टिभलमा अभिनेता खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करण तर्फको…
हलमा हेर्न छुटाएका दर्शकका लागि ‘सिनेमाघर एप’मा ‘कबड्डी ४’ हेर्न पाईने
काठमाडौं– रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ को अब डिजिटल प्रिमियर हुने भएको छ ।कात्तिक २५ गते शुक्रवारदेखि नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा फिल्म…
मण्डला नाटक घरमा ‘सुनकेशरी’ मञ्चन
काठमाडौँ । नाटक ‘सुनकेशरी’ काठमाडौँको थापागाउँस्थित मण्डला नाटक घरमा मञ्चन भइरहेको छ । स्व. सत्यमोहन जोशी द्वारा लिखित यो नाटकलाई राजन खतिवडाले निर्देशन गरेका छन…
लोक रक ब्याण्ड नेपथ्यले ल्यायो नयाँ गित ‘भट्भटे आयो’
काठमाडौं– नेपाली लोक रक ब्याण्ड नेपथ्यले 'भट्भटे आयो' गीत सार्वजनिक गरेको छ l ‘भटटट भटटट भट्भटे आयोबाटो छोड् छोड् छोड्’ धुनबाट एउटा बेग्लै स्वाद र…
एकैसाथ ६ नेपाली चलचित्रको भिडन्त
काठमाडौं– आगामी फागुन १९ गते शुक्रवार एकै साथ ६ वटा नेपाली फिल्म प्रदर्शन हुने घोषणा गरिएको छ ।बुलाकी, परस्त्री, गुलाबी, वर एन्ड बधु, छक्क पञ्जा–४…
केन्द्रीय चलचित्र जाँच समितिको नियम विपरित कार्य
बिहीवार एक टेलिभिजनले बोर्डमा भएको बलिउड फिल्म ‘उचाईं’को सेन्सर हुँदाको दृश्य सार्वजनिक गरेपछि नेपालमा कसरी फिल्मको सेन्सर हुन्छ भन्ने कुरा घाम जस्तै छर्लङ भएको छ…
पोखरा थिएटरमा नाटक ‘एक चिहान’ मञ्चन
कार्तिक २० गते आइतबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन भएको छ । यो नाटक नेपाली गरीब किसान र मजदुरहरुको जीवनकथा बोकेको यो…
चलचित्र ‘डिसेम्बर फल्स’ गीतको छायांकन सम्पन्न प्रदर्शन मिति पुस १५
काठमाडौं– आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।यही फिल्मको ‘चार घण्टा कुरेको’ बोलको यूगल गीतको…
चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक
‘निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख…